काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१२ स्थित बलम्बुमा हिलोमा लतपतिएको अवस्थामा नवजात शिशुको शव भेटिएको छ । बलम्बु खोलामा शिशुको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसरका एसपी अपिलराज बोहराका अनुसार सालनाल सहितको शिशुको शव पोष्टमार्टमका...