बर्खामा सडक खन्न रोक

असार, साउन र भदौमा सडक खन्न रोक, जबर्जस्ती गरे कारबाही हुने

काठमाडौं । सरकारले असार, साउन र भदौमा जथाभावी सडक खन्न रोक लगाएको छ । बर्खायाममा सडक खन्दा पैसा मात्रै खर्च हुने र वातावरणीय क्षति धेरै हुने भएकाले सडक खन्न रोक लगाइएको हो । सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सार्वजनिक...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved