बम राखेको आरोपमा पक्राउ

सिनामंगलको सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

काठमाडौं। सिनामंगलको खोटाङ हलेसी ज्वेलर्समा सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् । सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा लगिएको छ । सुन पसल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved