काबुल। पूर्वी अफिगानिस्तानको खोस्ट प्रान्तको खोस्ट शहरमा सोमबार भएको विस्फोटमा परी तीन जनाको मृत्यु भएको छ । सोमबार भएको विस्फोटमा परी अन्य ७ जना घाइते भएको खोस्ट प्रान्तले जनाएको छ । विस्फोट क्षेत्रमा अहिले प्रहरीले घेराबन्दी गरी अनुसन्धान गरिरहेको...