बढुवा कर्मचारी

बढुवा कर्मचारीको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश सरकारले पहिलो पटक ११ औँ तहमा बढुवा भएका कर्मचारीलाई पदस्थापन गरेको छ । बागमतीमा प्रदेशबाटै कर्मचारी भर्ना लिने उद्देश्यअनुसार मुख्यमन्त्री शालिकराम जमकट्टेलले नियुक्तिपत्र प्रदान गरेर कर्मचारीको पदस्थापन गराएका हुन् ।  प्रदेश सरकारले बढुवा गरेका कर्मचारीहरूमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved