उनीहरू प्रहरीमाथि जाइलाग्न खोजे । "मैले आफैँले जन्माएकी हुँ, तिमीहरू चोर भन्छौँ" भन्दै मनकुमारीले प्रहरीमाथि डाडु उठाइन् । तर, प्रहरीले बच्चा लगिएको सीसीटीभी फुटेज देखायो । हुलिया उनकै थियो । तैपनि मनकुमारीले आफ्नो ‘डीएनए टेस्ट गर्न’ चुनौती दिइन् ।...