बच्चालाई ज्वरो

बच्चालाई ज्वरो आउँदा अपनाउनुपर्ने सतर्कता

एजेन्सी। बच्चालाई ज्वरो आउनेबित्तिकै अभिभावक आत्तिएर अस्पताल लगिहाल्ने गरेको पाइन्छ । तर, कुन अवस्थामा अस्पताल लैजाने र कुन अवस्थामा नलाने भन्ने जान्न आवश्यक छ । खासगरी, बालबालिका भाइरल ज्वरोबाट धेरै नै प्रभावित हुने गर्छन् । त्यस्तै अहिले पनि मौसम फेरिने समय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved