काठमाडौं । साफ महिला फुटबल प्रतियोगितामा अहिले बंगलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी खेलको पहिलो हाफमा बङ्गलादेशले माल्दिभ्समाथि ३–० गोलअन्तरले अग्रता लिएको हो । बङ्गलादेशको लागि सबिना खातुनले २ र मसुरा पर्भिनले १...