बँदेलको पासोमा परेर मृत्यु

बँदेललाई थापेको पासोमा परेर दाङमा किशोर-किशोरीको मृत्यु भएको पुष्टि

काठमाडौं। दाङमा दुई किशोर-किशोरी हत्यामा संलग्न रहेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। रोशनी महतरा र शरद आचार्य हत्यामा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved