फ्लोर क्रस

कोशीमा फ्लोर क्रस गर्नेलाई गठबन्धनले कारबाही गर्ने

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा ’फ्लोर क्रस’ गर्ने कार्यलाई गैरजिम्मेवार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved