काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले गण्डकी प्रदेश सरकारलाई कानुन बमोजिम विश्वासको मत दिएको भन्दै फ्लोर क्रसको प्रचारबाजी गरिएकोमा आपत्ति जनाएको छ। नेसपाका केन्द्रीय प्रवक्ता कृष्ण शर्माले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेसपा गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले...