फ्लोरा एक्स्पो

चैत १७ देखि २० गतेसम्म काठमाडौँमा फ्लोरा एक्स्पो

काठमाडौं । पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले सोमबार पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved