काठमाडौं। शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले सातदोबाटो यूथ क्लबलाई पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो। फ्रेन्ड्सको लागि टोरिक जेब्रिन, राफिक अमिनु र प्रकाश बुढाथोकीले गोल...