फ्रान्स र अष्ट्रेलिया

विश्वकप फुटबल : फ्रान्स र अस्ट्रेलिया भिड्दै

काठमाडौं। कतार विश्वकप फुटबलको तेस्रो दिनको खेलमा फ्रान्स र अस्ट्रेलिया भिड्दै छन्। अल जनुब स्टेडियममा मङ्गलबार हुने खेलमा फ्रान्स र अस्ट्रेलिया नेपाली समयअनुसार राति पौने १ बजे आमने-सामने हुनेछन्। साविक विजेता फ्रान्स आफ्नो स्टार प्लेयरहरूको अनुपस्थितिमा पनि अस्ट्रेलियामाथि जित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved