काठमाडौं। आज शुक्रबारबाट दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। गणेशदेव पाण्डेको निर्देशनमा बनेको ‘जुलेबी’ र मिलन आले मगरको निर्देशन रहेको फिल्म ‘हिँड्दा हिँड्दै’ हलमा लागेका हुन्। रत्नपार्कलाई केन्द्रमा राखेर निर्माण गरिएको ‘जुलेबी’मा सुरक्षा पन्त, निशा अधिकारी, सुशील सिटौला, उषा...