फोहोर बिसर्जनमा अवरोध

फोहोर बोकेका गाडीको अवरोध हटाउन बन्चरेडाँडामा ठुलो संख्यामा प्रहरी परिचालन, झडपको सम्भावना

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेका गाडीको सुरक्षाका लागि बञ्चरेडाँडा क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । गाडी रोकेर फोहोर बिसर्जनमा अवरोध भएपछि प्रहरी परिचालन गरिएको हो । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved