फोहोरमा राजनीति

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन् । ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरेकोमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved