फेलोसिप

काठमाडौं विश्वविद्यालयले दियो बालेनलाई पीएचडी फेलोसिप

काठमाडौं । काठमाडौं विश्वविद्यालयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पीएचडी अध्ययनका लागि फेलोसिप  दिने निर्णय  गरेको छ । मेयर शाहले शनिबार सामाजिक संजालमा फेलोसिपका लागि छनोट भएको भनी काठमाडौं विश्वविद्यालयले पठाएको पत्र शेयर गर्दै  फेलोसिपका लागि छनोट भएको बताएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved