फेटा गाउँपालिका

बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले जित्यो अध्यक्ष र उपाध्यक्ष

निजगढ । बाराको फेटा गाउँपालिकामा विवेकशील साझाले अध्यक्ष पदमा जित हासिल गरेको छ। विवेकशील साझाका अध्यक्षका उम्मेदवार रुस्तम अन्सारीले नेकपा एमालेका आमिरीलाल प्रसादलाई २ हजार ८६ मतान्तरले पराजित गरे। उपाध्यक्ष पदपमा पनि विवेकशील साझाले नै बाजी मार्न सफल भयो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved