फुटेज प्रकरण

सीसीटीभी फुटेज प्रकरण – छानबिन समितिको बैठक बस्दै

काठमाडौं। ६ साउन । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निमार्णमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक आज पनि बस्दैछ । १० दिनको समय नपुगेपछि बिहीबार समितिको म्याद संसदले ७ दिन थपिदिएको छ। थपिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved