काठमाडौं। फिफा विश्व कप फुटबलमा आज सोमबार चार वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘जी’ को क्यामरुन र सर्बिया खेल्नेछन् । यो खेल अल जानौबी स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुनेछ । दोस्रो खेल अन्तर्गत समूह...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved