फास्ट ट्रयाक दुर्घटना

फास्ट ट्रयाकमा लोडर दुर्घटना : दुई जनाको मृत्यु

हेटौंडा। राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन निजगढ काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा लोडर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। बकैया गाउँपालिका ११ जितपुरभञ्ज्याङमा लोडर पल्टिँदा एकजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved