फाखेल– फर्पिङ सडकखण्ड

हेटौंडा जोड्ने फाखेल– फर्पिङ सडकखण्ड आजदेखि दुई महिना बन्द

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने मातातीर्थ र फाखेल–फर्पिङ सडकखण्डको स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि सो खण्ड दुई महिना बन्द हुने भएको छ । कुलेखानी–हुमाने–फाखेलखण्ड र हुमाने–मातातीर्थ हुँदै काठमाडौंको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि फागुन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved