फाइबर

चिकित्सकको सुझाव- मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खानुहोस्

काठमाडौं । दसैँ पर्वको अवसरमा मासु मात्रै नखान चिकित्सकले सुझाएका छन् । उनिहरुले मासुसँगसँगै फलफूल र तरकारीसहितका फाइबरयुक्त खाना खान सुझाव दिएका हुन् । रातो मासुको प्रयोग भने सकभर नगर्न उनिहरुले बताएका  छन् । कान्तिपुर हेल्थले शुक्रबार यहाँ आयोजना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved