काठमाडौं। नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फतेमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेकी छिन्। बिहीबार साँझ भएको भेटमा उनले एमसीसी अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह गरेकी छिन्। भेटवार्ता एकीकृत समाजवादीको...