काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री पाण्डेले सोमबार ‘विश्वासको मत पाउँ’ भनि प्रदेश सभामा राखेको प्रस्तावको पक्षमा ठीक्क बहुमत अर्थात् ३१ सांसदले मतदान गरे । गण्डकी प्रदेशसभा ६० सदस्यीय हो । जहाँ सरकारको...