प्लास्टिक प्रतिबन्ध

काठमाडौं महानगरपालिकामा प्लास्टिकको प्रयोग निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि प्लास्टिकको प्रयोगलाई निषेध गरेको छ । कामपाले आज १ गतेदेखि प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयातका साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकको झोलाको प्रयोगलाई महानगर क्षेत्रमा प्रतिबन्ध लगाइएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved