प्रो क्लब टी–२० क्रिकेट

प्रो क्लब क्रिकेट : पर्सा–११ का रुपेश ‘इर्मजिङ प्लेयर अफ द एअर’ घोषित

काठमाडौं। नेपाल प्रो–क्लब टी–२० क्रिकेट प्रतियोगितामा पर्सा–११ का रुपेश सिंह ‘इर्मजिङ प्लेयर अफ द एअर’ घोषित भएका छन्। रुपेशले ७ खेलमा ९० रन बनाउनुको साथै ८ विकेट पनि लिए। यससँगै रुपेशले २५ हजार रुपैँया प्राप्त गरे। प्रतियोगितामा तेस्रो भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved