प्रो क्लब क्रिकेट

प्रो क्लब क्रिकेटमा एपीएफको यात्रा समाप्त, पर्सा- ११ सेमिफाइनलमा

काठमाडौं। नेपाल प्रो क्लब टी–२० क्रिकेट प्रतियोगितामा एपीएफसँग पराजित भए पनि पर्सा क्लब- ११ ले सेमिफाइनलमा स्थान पक्का गरेको छ। वीरगंजस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पर्सा एपीएफसँग ८ रनले पराजित भएको हो। यससँगै प्रतियोगितामा एपीएफको यात्रा समाप्त...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved