चितवन। चितवनमा जारी प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलनले अध्यक्षमा विष्णु सापकोटालाई सर्वसम्मत चयन गरेको छ। ९०० हाराहारी प्रतिनिधि सहभागी सम्मेलनले १ सय ८१ सदस्यीय केन्द्रीय सदस्य पनि अनुमोदन गरेको छ। केन्द्रीय सदस्य सङ्ख्या १ सय ९९ सदस्य रहे...