प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन शुरु

नेपालभ्युज

प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन शुरु

चितवन। नेकपा माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन शनिबारबाट शुरु भएको छ।

चितवनमा आजदेखि शुरु महाधिवेशनको माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका हुन्।

दुई दिनसम्म चल्ने महाधिवेशनले आगामी तीन वर्षका लागि १ सय ९९ सदस्यीय केन्द्रीय समितिको नयाँ नेतृत्व चयन गर्नेछ।

जनार्दन शर्मा निकट पत्रकारहरूले अध्यक्षसहित महासचिवको दावी गरेका छन्। तर प्रचण्डले अध्यक्ष आफू चुन्ने बाँकी मिलाउनुस् भनेपछि विष्णु सापकोटा निर्विरोध अध्यक्ष हुने सम्भावना देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved