काठमाडौं । तीन दिन अगाडि धरानमा २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्नले प्रेममा धोका पाएपछि हत्या गरेको बताएका छन् । धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबिचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी सुमनाको हत्यामा...