प्रिबजेट छलफल

यो सरकारसँग क्षमतै छैन, जति टिक्यो त्यति नै समयको बर्बादी : योगेश भट्टराई

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसद्‍मा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि एमालेले असन्तुष्टि जनाएको छ। बजेट अधिवेशन शुरु भएसँगै  अर्थमन्त्री शर्माले मंगलबार बजेटका सिद्धान्त तथा प्राथमिकता संसद्‍मा पेश गरेका थिए। विनियोजन विधेयकका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved