प्रादेशिक क्रिकेट संघ

अध्यक्षमा निर्वाचित भएपछि पारस भन्छन्-अब ममाथि नै प्रश्न उठ्छन्

काठमाडौं । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताएका छन् । ललितपुरस्थित धोबीघाटमा शुक्रवार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved