प्रहरी निलम्बनमा

हिरासतबाट थुनुवा भागेपछि तीन जना प्रहरी निलम्बनमा, भागेकाभध्ये एक पक्राउ

धनुषा। थुनुवा हिरासतबाट फरार भएपछि तीन जना प्रहरी निलम्बनमा परेका छन्। हिरासत अधिकृत प्रहरी असई अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। थुनुवा फरार घटना छानबिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved