प्रहरी नियन्त्रणमा

जुम्ला गुठीचौर आगलागी घटनामा शंकास्पद दश जना प्रहरीको नियन्त्रणमा

सुर्खेत । शुक्रबार राति जुम्लाको गुठीचौर गाउँपालिकाका विभिन्न ठाउँका सात वटा घरमा आगो लगाएको घटनामा संग्लन रहेको आरोपमा प्रहरीले शंकास्पद १० जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले शंकास्पद १० जना व्यक्तिलाई नियन्त्रणमा जनाएको हो । आगलागी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved