प्रहरी जवान कुटिए

ड्युटीमा रहेका दुई प्रहरी जवान कुटिए, कोहलपुरमा उपचार हुँदै

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोटमा सर्वसाधारणबाट दुई प्रहरी जवान कुटिएका छन् । सामान्य विवादमा प्रहरी जवान महेन्द्रबहादुर शाही र हिमराज खड्का कुटिएका हुन् । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत उनीहरुमाथि स्थानीयले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved