प्रहरीले मन्त्रीको हत्या गरे

ओडिसामा प्रहरीले गोली चलाउँदा स्वास्थ्यमन्त्रीको ज्यान गयो

गोली लागेपछि उनलाई उपचारका लागि भुवनेश्वर लगिएको थियो, जहाँ उनलाई निजी अस्पतालमा भर्ना गरिएको थियो ।अधिकारीका अनुसार अस्पतालका डाक्टरहरुले उनको ज्यान जोगाउन निकै प्रयास गरेपनि सफल भएनन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved