‘प्रसाद २’

‘प्रसाद २’ प्रदर्शनको बाटो खुल्ला

काठमाडौं ।  उच्च अदालत पाटनले चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न दिएको अल्पकालीन आदेश खारेज भएको छ । गत चैत २१ मा जारी गरेको निषेधाज्ञाको विषयमा आज भएको सुनुवाइमा न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved