प्रसाईंका बडीगार्ड पक्राउ

पक्राउ परेका दुर्गा प्रसाईंका बडीगार्ड पूर्वमाओवादी लडाकु, हतियारसँगै थियो १०० राउन्ड गोली

काठमाडौं । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गरेका दुर्गा प्रसाईंका बडीगार्ड माओवादी पूर्वलडाकु रहेको खुलेको छ ।  दीपक खड्का नाम गरेका उनी झापाको बुद्धशान्ति गाउँपालिका ३ का हुन् । उनी पहिला माओवादी सशस्त्र द्वन्द्वमा लडाकु थिए । दुर्गा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved