प्रवेश कटुवाल

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा कटुवाल नियुक्त

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रवेश कटुवाललाई नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । एन्फाले मंगलबार पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको हो । एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved