प्रमाण

अमरेशकुमार सिंहको ‘स्टन्ट’ र भ्रष्टाचारको प्रमाण !

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की स्वकीय सचिव तथा पुत्री गंगा दाहालको नामै लिएर स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारको आरोप लगाए । त्यसपछि प्रधानमन्त्रीको सचिवालयले प्रमाण पेश गर्न सांसद सिंहलाई सार्वजनिकरूपमा चुनौती दिएको छ । यो प्रकरणले अहिले सामाजिक सञ्जाल तातेको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved