प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ

ठगी आरोपमा मुलुककै पुरानो विद्यालय चन्द्र माविका प्रधानाध्यापक कर्ण पक्राउ

काठमाडौं । ठगी गरेको आरोपमा सिराहाको चन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसूदन कर्ण पक्राउ परेका छन् । व्यवसायीलाई ठगी गरेको आरोपमा प्रधानाध्यापक कर्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेपाल आयरन स्टोर्स एन्ड जनरल सप्लायर्सका सञ्चालक रोशन कुमार यादवले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved