प्रधानमन्त्री कार्यालय

३५ जना चालकलाई फिर्ता नबोलाउन गृहलाई प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास लगायत विभिन्न स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी चालकलाई फिर्ता नबोलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ । व्यक्तिगत सुरक्षा, चालक वा सहयोगीको रूपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved