जनकपुरधाम। प्रदेश २ को नाम र राजधानीको लागि भइरहेको मतदानको समाचार संकलन गर्न पत्रकारलाई परिसरभित्र प्रवेश निषेध गरिएपछि पत्रकारहरूले विरोध जनाएका छन्। सभापति सरोजकुमार यादव र सचिव रञ्जित कुमार यादव प्रहरीलाई पत्रकारलाई प्रवेश गर्न नदिन निर्देशन दिएर फोन स्वीच...