प्रदेश १ नामाकरण

प्रदेश १ को नामाकरणका लागि सर्वदलीय बैठक, पहिचानको मुद्दालाई प्राथमिकतामा राख्न सुझाव

काठमाडौं । प्रदेश नं. १ को नामाकरणका निम्ति आवश्यक छलफल र परामर्श गर्न मङ्गलबार बसेको सर्वदलीय बैठकमा अधिकांश नेताहरूले पहिचानलाई प्राथमिकतामा राखेर नामाकरण गरिनुपर्ने सुझाव दिएका हुन्। मङ्गलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पन्न बैठकमा विभिन्न राजनितिक दलका नेताहरुले पहिचानको मुद्दा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved