प्रदेश गृहमन्त्रीहरूको अल्टिमेटम

संघीय सरकारलाई ६ वटा प्रदेशका गृहमन्त्रीहरूको अल्टिमेटम

जनकपुरधाम । प्रदेश सरकारका गृह (आन्तरिक) मन्त्रीहरूले साउनभित्र प्रहरी समायोजन ऐन र प्रहरी समन्वयसम्बन्धी ऐनका आधारमा प्रहरी समायोजन गरी प्रदेशलाई हस्तारण गर्न संघ सरकारलाई अल्टिमेटम दिएका छन्। कर्णालीका आन्तरिक मामिला मन्त्रीबाहेक ६ प्रदेशका मन्त्रीहरूले यस्तो अल्टिमेटम दिएका हुन्। मधेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved