प्रदेश क्रिकेट संघ

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पछि पार्दै २३ मतसहित खड्का निर्वाचित भए भने  पियाले १४ मत मात्रै पाए । उपाध्यक्षमा प्रेमबहादुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved