सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरीले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाएका थिए । उनको निधनसँगै आश्रममा सन्नाटा छाएको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved