प्रदीप अधिकारी

मन्त्री किरातीलाई अधिकारीको जवाफ: फेसबुक पोस्टको स्पष्टीकरण दिन्नँ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई सोधिएको स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । पर्यटनमन्त्री सुदन किरातीले विभिन्न आरोपसहित सोधेको भनिएको स्पष्टीकरण पूर्वाग्राही भएको भन्दै उनले जवाफ नदिने बताएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved